२१ बैशाख २०८१, शुक्रबार

Tag: आणविक परीक्षण

हाइड्रोजन बम परीक्षणमा हानीकारक विकीरण छैन : चीन

भदौ २६, बेइजिङ । गतहप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ । उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने