१९ बैशाख २०८१, बुधबार

Tag: अर्थिङ

चट्याङवाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङका ३५ घरमा अर्थिङ

८ जेठ, खोटाङ । चट्याङवाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ । हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा