२४ बैशाख २०८१, सोमबार

Tag: अन्तर

वाम गठबन्धन र नेपाली कांग्रेसको घोषणापत्र सार्बजनिक , यस्ता छन् अन्तर

कार्तिक २२, काठमाडौँ | ‘बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता नारा राजनीतिक दलको