१३ बैशाख २०८१, बिहिबार

देशका यी क्षेत्रमा अबका ६ घण्टा भारी वर्षाको सम्भावना


देशका यी क्षेत्र

काठमाडौं । देशका केही क्षेत्रमा अबका ६ घण्टा भारी वर्षाको सम्भावना रहेको छ । देशका वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकरी दिएको छ ।

अबका ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको हो । विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !