फुङ्लिङ, ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । विश्वको ३२औँ अग्लो र नेपालको १५ औँ अग्लो यो हिमालको उचाइ सात हजार ७१० मिटर छ । तस्बिर : दिलकुमार लिम्बू,रासस