१७ पुस २०८१, बुधबार

इलामको पानीटार चिया बगान


इलामको पानीटार चिया बगान

इलाम । इलामको देउमाई नगरपालिका-३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन् । तस्बिर : रामकुमार लिम्बू/रासस

इलामको पानीटार चिया बगान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !