७ बैशाख २०८१, शुक्रबार

Tag: इलामको पानीटार

पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

इलाम । तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरेपनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय