२२ भाद्र २०८१, शनिबार

मौसम खुलेपछि अति सुन्दर देखिएको वीरेन्द्रनगरको दृश्य


वीरेन्द्रनगरको दृश्य

सुर्खेत । लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । मनसुनी वर्षासँगै कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । तस्बिर : सुरेश आचार्य/रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !