२४ चैत्र २०८१, आइतबार

लमजुङ शुक्रबार देखिएको ईन्द्रिणी


ईन्द्रिणी

लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिकाबाट शुक्रबार साँझ पानी परेर मौसम खुलेसँगै आकाशमा देखिएको ईन्द्रिणी । सो ईन्द्रिेणी यस नगरपालिकाको समिभञ्जाङदेखि डडुवासम्मै डाँडामा देखिएको थियो भने, ईन्द्रिणी हेर्नका लागि स्थानीयको भीडभाड लागेको थियो । तस्वीर : जनक श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !