म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको मिस्ट्रिखोला जलविद्युत आयोजनाको विद्युत गृह । माउन्टेन इनर्जी नेपाल प्रर्वद्धक रहेको यो आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । तस्बिर : सन्तोष गौतम, रासस