२६ पुस २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीलाई ओहदाको प्रमाणपत्र पेस


राष्ट्रपति भण्डारीलाई ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ, असोज ११ । राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक । तस्वीर : प्रदीपराज वन्त (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !