काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रले प्रवाह गर्ने सूचना एवम् विचारबाट समाजमा ठूलो प्रभाव पर्ने भएकाले राष्ट्रिय समाचार समिति लगायत सञ्चार जगत् यसप्रति संवेदनशील र चनाखो बन्नुपर्ने बताउनुभएको छ । मुलुकको अग्रणी समाचार संस्था रासस आफ्नो स्थापनाको हीरक वर्ष