६ आश्विन २०८१, आइतबार

Tag: स्थापना

नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिन योगेश भट्टराईले लेखे मनछुने स्टाटस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईले कमरेड पुष्पलालको नेत्रित्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ बर्ष पुरा भएको बताएका छन्। भट्टराईले एकता र बिभाजनको लामो श्रिङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष