१३ आश्विन २०८१, आइतबार

Tag: सुर्खेतमा जिप दुर्घटना

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप