काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको केन्द्रिकृत मानसिकताले जनचाहनाअनुरूप परिणाम दिन नसकेको दुखेसो गरेका छन् । फेडरालिजम् एण्ड लोकलाइजेन सेन्टरले ‘संघीयता सुदृढीकरणमा राष्ट्रियसभा’ शीर्षकमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सीमित साधनस्रोत तथा कानुनी व्यवधानले प्रदेश