सुनको मूल्य घट्यो, प्रतितोला कति ?
काठमाडौं । सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा