१३ आश्विन २०८१, आइतबार

Tag: सुक्न थाले ताल

मनाङमा हिउँ माथि सरेकोले सुक्न थाले ताल

मनाङ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ । हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी