४ फाल्गुन २०८२, सोमबार

Tag: सीआईबी

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरेको हो । सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान