काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय लगायत अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू भएको सिंहदरबारभित्र आज बुधबार एक्कासी गोली चलेको छ । गोली किन चल्यो भन्ने कारण अझसम्म खुलेको छैन । तर गोली चलेपनि कसैलाई नलागेको प्रहरीले बताएको छ । आज