२३ असार २०८२, सोमबार

Tag: सार्वजनिक यातायात

सार्वजनिक यातायात बन्द हुँदा यात्रीहरु मर्कामा

काठमाडौं । सार्वजनिक यातायात बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । यातायात व्यवसायीले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेकोले सार्वजनिक यातायात नचल्दा यात्रुहरु मर्कामा परेका हुन् । काठमाडौंसहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि सार्वजनिक यातायात ठप्प छ ।