६ जेष्ठ २०८२, मंगलबार

Tag: सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ : गृहमन्त्री लेखक

मनाङ । गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपतमा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन् । आज यहाँ आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा उनले विपतमा उद्धार गर्ने