बैतडीमा सवारी दुर्घटनामा १ वर्षमा ३४ जनाको मृत्यु
बैतडी । सवारी दुर्घटनामा परी बैतडी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी