२ कार्तिक २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

रेशमलाई आममाफी दिने सरकारको तयारीविरुद्ध इन्सपेक्टर पत्नी शारदा सर्वोच्चमा

काठमाडौं । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसविरुद्ध टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) सर्वोच्च अदालत पुगेकी छन् । टीकापुर घटनाका तीनवटै तहका अदातलबाट दोषी ठहर भएका