९ पुस, सिञ्जा । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको छ । प्रदेशका जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गुणस्तरीय विशेषज्ञ