काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र