भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनका दलहरुले भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो । बालुवाटारमा भएको सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा