२२ भाद्र २०८१, शनिबार

Tag: संसदीय समितिको बैठक

संघीय संसदका अन्य दुई संसदीय समितिको पनि बैठक बस्दै

काठमाडौं । संघीय संसदका अन्य दुईवटा संसदीय समितिको बैठक पनि आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो । आज बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा