५ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय दल बैठक

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने