१२ श्रावण २०८२, सोमबार

Tag: श्रीमतीको हत्या

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

कर्णाली । घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा