११ श्रावण २०८२, आइतबार

Tag: विद्यादेवी भण्डारी

तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन् : राष्ट्रपति

२५ कात्तिक, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी