३० फागुन, काठमाण्डौ । सांसद गणेशप्रसाद तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तिमिल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो । सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले