८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि शशिकला र वृन्दादेवीवीच प्रतिस्पर्धा


४ चैत, काठमाण्डौ । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

माओवादी केन्द्रकी शशिकला दाहाल र कांग्रेसका वृन्दादेवी आलेको उम्मेदवारी परेको छ ।

निर्वाचनमा राष्ट्रियसभाका अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन् । वाम गठबन्धनमा आबद्ध एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजयी हुने निश्चितजस्तै छ ।

राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेशप्रसाद तिमिल्सिना निर्वाचित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !