१२ आश्विन २०८१, शनिबार

Tag: राष्ट्रपति

नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण

११ भदौ, हरारे ।  जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले आइतबार औपचारिक रुपमा सपथ ग्रहण गर्नु भएको छ । लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएर उहाँले पूर्ण अधिकार सहितको राष्ट्रपति बन्नु भएको हो । “म इमर्सन