काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका हुन् । मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय