२०७९ चैत ७ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्यदेखि पूर्ण बदली