२०८० जेठ १९ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, जेठ १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल सुदूरपश्चिम प्रदेश लगायत