आज कार्तिक ३ गते सोमबार देशभरको मौसम पूर्वानुमान
कार्तिक ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही