२२ असार २०८२, आइतबार

Tag: मोटरसाइकल दुर्घटना

झापामा मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु

झापा, ४ साउन । झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११ः५० बजे