१३ मंसिर २०८१, बिहीबार

Tag: मन्त्रीलाई चोख्याउँदै

नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

काठमाडौं । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन