११ मंसिर २०८१, मंगलबार

Tag: भूपू मन्त्री

भूपू मन्त्रीहरू फेरि खाने तयारीमा

सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन् । शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा, पर्यटन उमाशंकर