बाढी, पहिरो र डुबान : मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित
काठमाडौँ । भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पुर्याएको छ । केही ठाउँमा पहिराले