७ असार २०८२, शनिबार

Tag: बैठक निष्कर्षविहीन

सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ । प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको हो । संसद् भवन