१५ आश्विन २०८१, मंगलबार

Tag: बाढी–पहिरो र डुबान

बाढी–पहिरो र डुबान : २१७ जनाको मृत्यु, २८ जना वेपत्ता

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए