११ मंसिर २०८१, मंगलबार

Tag: बन्दाबन्दी

बन्दाबन्दीमा फरार सूचीका ४८ जना अभियुक्त पक्राउ

महेन्द्रनगर, २७ असोज । कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता