७ बैशाख २०८१, शुक्रबार

प्रदेश नं ५ मा बन्दाबन्दीमा सडक दुर्घटनामा ६४ जनाको निधन


प्रदेश नं ५ मा बन्दाबन्दीमा सडक दुर्घटनामा ६४ जनाको निधन ?kGb]xL, !! c;f/ M k|b]z 6«flkms k|x/L sfof{no k|b]z g+ % sf k|d’v k|x/L pk/LIfs 8Da/axfb’/ las laxLAff/ a’6jndf ul/Psf] kqsf/ e]6df af]Nb} . t:jL/ M lg/f uf}td÷/f;;

रुपन्देही, ११ असार । बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताउनुभयो ।

पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !