११ मंसिर २०८१, मंगलबार

Tag: प्रवर्द्धन सहयोग कार्यक्रम

प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट

गोदावरी, कैलाली । कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो । प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको