३ जेष्ठ २०८१, बिहिबार

Tag: प्रमुख दल

सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । सभामुख देवराज घिमिरले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएका हुन् । सभामुख घिमिरले छलफलका लागि बोलाएको बैठकमा