६ जेष्ठ २०८१, आइतबार

Tag: प्रधानमन्त्रीको अफर

कांग्रेसले आफूलाई डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको गृहमन्त्री लामिछानेको खुलासा

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आज आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात काँग्रेसले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र