१३ आश्विन २०८१, आइतबार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डद्वारा सदर चिडियाखानाको स्थलगत अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखानामा करिब एक घण्टा बिताएको प्रधानमन्त्रीले जीव जनावरसँगै बाघ र हात्तीलाई बढी चासोका