१४ आश्विन २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्ड

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै